Need Help?
केहि सुझाव हरु..
Here are some tips..
क. प्रस्ताव दाखिला गर्ने तरिका
[Process to file Proposal]
१. कृपया सोधिएका सबै विवरणहरुको जवाफ दाखिला गर्नुहोस्।
[Fill up all the questions put forward]
२. कृपया CONTINUE बटन को प्रयोग गर्नुहोस्।
[Click on CONTINUE button]
ख. बिमाङ्क गणना गर्ने तरिका
[Process to Calculate SA]
(मासिक आम्दानी * १२ * ५)
[Monthly Income * 12 * 5]
* कृपया बिमाङ्क रकम (रु.) १,०००/- को गुणामा राख्नुहोला। [Input Sum Assured (NRs.) in multiple of 1,000/-]
* कृपया ५ वर्षको आम्दानी बराबरको मात्र बिमाङ्क रकम दाखिला गर्नुहोला। [Input Sum Assured equal to your 5 years of income]
* बीमा शुल्क निर्धारणमा असर पर्ने भएकोले कृपया विवरणहरु सहि दाखिला गर्नुहोला। [Informations provided will be used for premium calculation, please fill up correct informations]
* बाल-बालिका बीमाको विवरण दाखिला गर्नको लागि छुट्टै प्रस्ताव फारम प्रस्तुत गरिने छ। [Separate proposal form will be displayed for child proposal]