बीमा शुल्क गणना

Premium Calculator
Need Help?

केहि सुझाव हरु..

Here are some tips..


क. बीमा शुल्क गणना गर्ने तरिका

१. मितिको किसिम छनौट गर्नुहोस्। [BS/AD]

[Choose DATE FORMAT, (BS/AD)]

२. जीवन बीमा योजना, बीमा अवधि, बीमा लाभ, बीमा लाभ (घातक रोग)बीमाङ्क रकम (रु.) छनौट/ दाखिला गर्नुहोस्।

[Choose PRODUCT NAME, POLICY TERM, RIDER, CRITICAL ILLNESS RIDER and input SUM ASSURED (NRs.) ]

[Rider and Critical Illness Rider are optional, only choose if you like to attach riders in your policy]

३. जन्म मितिपेशा [ प्रस्तावकको / वीमितको ] दाखिला गर्नुहोस्।

[Input DATE OF BIRTH and choose OCCUPATION of both (Proposer / Assured)]

४. CALCULATE बटन को प्रयोग गर्नुहोस्।

[Click on CALCULATE button]

५. बीमा शुल्क हिसाव विवरण वार्षिक (रु.), अर्ध - वार्षिक (रु.), त्रैमाषिक (रु.), एकल भुक्तानी (रु.) पेशा शुल्क (रु.) देखिने छ।

[Calculation result YEARLY, HALF-YEARLY, QUARTERLY, SINGLE and OCCUPATION EXTRA, will be displayed, on right hand side]

[Single and Occupation Extra will be displayed, if applicable..]


* कृपया बीमाङ्क रकम (रु.) १,०००/- को गुणामा राख्नुहोला। [Input Sum Assured (NRs.) in multiple of 1,000/-]